नेपाल र आयरल्याण्ड दौत्य सम्वन्ध स्थापना दिवस भव्य (फोटो फिचर )

लन्डन । नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापनाको बीसौं वर्ष शुभारम्भ भएको सुखद् उपलक्ष्यमा संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदीले आयोजना गर्नुभएको नेपाल-आयरल्याण्ड मैत्री दिवस शनिवार आयरल्याण्डको राजधानी डव्लिनमा भव्यतापूर्वक सम्पन्न भयो । आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डी. हिगिन्सले प्रमुख अतिथिका रुपमा उक्त विशेष समारोहलार्इ सम्वोधन गर्नुहुँदै भौगोलिक रुपमा आयरल्याण्ड … Continue reading नेपाल र आयरल्याण्ड दौत्य सम्वन्ध स्थापना दिवस भव्य (फोटो फिचर )